६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अभिनेता सम्पथ जे रामले गरे आत्महत्या

एजेन्सी । दक्षिण भारतीय कन्नड अभिनेता सम्पथ जे रामले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सम्पथले २२ अप्रिलमा ३५ वर्षको उमेरमा बेंगलुरुमा आत्महत्या गरेका थिए । उनको शव