एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन कुराकानी भएको छ । बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपतिसँग गरेको यो पहिलो टेलिफोन कुराकानी हो ।
काठमाडौं । चीनले अमेरिकासँग व्यापार प्रविधि र सुरक्षा क्षेत्रमा जारी द्वन्द्व अन्त्य हुने अपेक्षा गरेको छ । राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनलाई औपचारिक रुपमा बधाइ दिँदै अमेरिकासँग