१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपसभामुखले गलत गर्नुभयो, आज विश्वासको मत लिने सम्भावना टर्‍यो : मुख्यमन्त्री थापा

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत लिने सम्भावना टरेको बताउनु भएको छ । उपसभामुख सिर्जना दनुवारले आज १ बजेका लागि विश्वासको मत लिने कार्यसूचि तय