काठमाडौं । आज (बिहीबार) मातातीर्थ औंसी, सनातन् धर्मावलम्वीहरुले आमाको सम्मान तथा श्रद्धा गरी यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमाको सम्मान तथा सम्झना गरी