विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लँदै इतिहास रचेको कारण प्रिन्सलाई सम्मान गरिएको हो ।
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर
जीवनभर कृषि पेशामा लाग्नेलाई उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले पेन्सनको अवधारणा ल्याउन लागेको बताउनुभयो ।
यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’
१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।
राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।
उहाँले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको जानकारी दिनुभयो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको अमूर्त सम्पदाको रूपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रूपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।