‘मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ, हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ,’ यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग
सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।
मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउनुभयो । सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर
सो विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन–दिन पाइने केन्द्रीय बैंकले
हेटौंडा । बागमती प्रदेश सरकारले नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा
विश्वमा चलिरहेको अभ्यास, इन्धनमा बढेको आर्थिक भार, बिजुली, पानीजस्ता वस्तुको खपत घटाउन र आन्तरिक पर्यटनको प्रवर्द्धनमा सघाउन दुईदिने बिदाको निर्णय गरिए पनि त्यसको कुनै सकारात्मक प्रभाव देखिएन ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई