६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयोे : प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाउनु भएको

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको

सरकारको सुशासन अभियानले बिश्राम लिनेछैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा

आईसीटीमा सरकारको लगानीसंगै विद्यार्थीको आकर्षण

झापा । शिक्षण सिकाईमा सूचना र सञ्चार प्रविधिको प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोडको रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आईसीटी प्रविधिमा पठन पाठन हुँदै आएको धेरै भयो । यो प्रविधिसंगै

काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

ललितपुर । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमवार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले

लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : भैरवसुन्दर श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

नेदरल्यान्ड्समा प्रधानमन्त्री मार्क रुट नेतृत्वको सरकार ढल्यो

एजेन्सी । युरोपेली देश नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटको कन्जर्भेटिभ पार्टी फ्रिडम एण्ड डेमोक्रेसी (पीभीभी) ले आप्रवासी सम्बन्धी कसिलो नीति ल्याएका कारण बहुमत गुमाएको छ । प्रधानमन्त्री रुटले ल्याएको आप्रवासीसम्बन्धी प्रस्तावलाई

सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छ : सांसद शेर्पा

काठमाडौ । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट

राष्ट्रिय भूमि आयोगलाई सरकारले विनियोजन गरेको बजेटप्रति मेरो विमति छः गोपाल भट्टराई

काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय भूमि आयोगलाई विनियोजन गरेको बजेटप्रति असहमती व्यक्त गर्नु भएको छ । आयोगले तर्जुमा गरेका योजनाहरु कार्यान्वयन हुनेगरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक