काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा
उहाँले भन्नुभयो, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले सरकारले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्ने तर्फ
काबुलको उत्तरमा हिन्दुकुश पहाडहरूबाट घेरिएको पञ्जशीर घाटी लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा मानिएको छ । यदि तालिबानले पञ्जशीरमा आक्रमण गरेमा त्यहाँ जुटेको गुटले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।
यसैबीच तालिवानले आफूहरूले गरेको कारबाहीको जवाफदेही हुने बताएको छ । उसले आफ्ना सदस्यहरूले बदला र प्रताडित गर्ने उद्देश्यले गरिएको भनिएका घटनाहरूको जाँच गर्ने प्रतिबद्धता जनाएको छ ।
जलवायु परिवर्तन र विपद न्यूनीकरणमा कार्यरत संस्थाहरूबीच पनि समन्वय, सहकार्य बलियो बनाउँदै त्यसमा स्थानीय सरकारको सहभागिता जुटाउन समितिले निर्देशन दिएको छ ।
अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अघि बढ्ने बताउनुभयो । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अघि बढ्ने उहाँको भनाइ
प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
पेशल आचार्य भन्नेले जे नि भन्न सक्छन् । यो सरकारलाई परमादेशबाट बनेको भनेर आरोप र फत्तुर लगाउनेहरू भलिभाँती छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले त संसदको रोष्ट्रमबाटै आक्रोशमय शैलीमा दर्जन
रोमन आचार्य काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली सबै आफ्ना लागि बराबर भएकाे बताउनुभएको छ । आज बिहान ईमेजसँग