९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


यो गठबन्धन संविधानको रक्षाका लागि हो, प्रधानमन्त्रीको संघर्षका लागि होइन– अध्यक्ष दाहाल

उहाँले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताउनुभयो । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको

सरकारले विकल्पमा ध्यान नदिँदा १४ लाख ज्येष्ठ नागरिककाे दोस्रो डोज खोप अनिश्चित

संक्रमण नियन्त्रणको मुख्य आधार खोप भएको सन्दर्भमा धेरै देशहरूले खोप अभियानमा जोड दिइरहेका छन् । तर, नेपालमा भने पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकहरूले दोस्रो डोज खोप लगाउन पाएका छैनन्

ओलीलाई सर्वोच्चबाट एकपछि अर्को धक्का, अबको रणनीति कस्तो ?

सरकार गठन सम्बन्धी संविधानको धारा ७६ को हरेक उपधारालाई आफू अनुकुल व्याख्या गर्दै कुर्सीमा अडिन सफल प्रधानमन्त्री ओलीलाई अदालतले एकपछि अर्को धक्का दिइरहँदा ओलीको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा प्रदेश १ सरकारको दैनिक खर्च बढ्यो

विराटनगर । प्रदेश –१ सरकारले दैनिक खर्च बढाउन थालेको छ । नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा सरकारले खर्च बढाउन थालेको हो । बजेट खर्चको प्रगति भने उत्साहजनक छैन । चालु

सरकारले निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना

ठाकुरले किर्ते गरेर आयोगमा फर्जी पत्र दर्ता गरेको यादव पक्षको आरोप

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।

कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको

बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

काठमाडौं, असार ३ । विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले बाढी, पहिरो र डुबान पीडित जनताको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति निकाल्दै नेताहरुले

चीनसँग खोप किन्ने प्रक्रिया तत्काल थाल्ने र नेपाली कामदार रहेका देशमा नियमित उडान शुरु गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, असार ३ । सरकारले चीनसँग कोरोना भाइरसविरुद्धको खोप किन्न प्रक्रिया तत्काल थाल्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख

वैदेशिक रोजगारमा जानेलाई क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको