१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानमा सरकारविरोधी प्रदर्शन उग्र बन्दै

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको