सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सरकारी सेवा घरबाटै प्रदान गरी नागरिकलाई सहज बनाउनका लागि नागरिक एप सञ्चालनमा ल्याइएको हो ।