१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच मंगलबार पुनः वार्ता हुने भएको छ । गृहका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार