१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अस्ट्रेलियाबाट सर्च इञ्जिन हटाउने गुगलको चेतावनी

एजेन्सी । गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने चेतावनी दिएको छ । अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन