सर्लाही, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले देशमा अन्यौल थपेको भन्दै विघटन विरुद्ध सबै एकजूट हुनुपर्ने बताउनुभएको छ । सर्लाहीको हरिपुर
सर्लाही । ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा राँगाले हानेर चारजना घाईते भएका छन् । घाईतेमध्ये एक वृद्धाको अवस्था गम्भीर रहेको छ । वडा कार्यालयले भैँसीपालक किसानका लागि छाडेको सार्वजनिक राँगाले हानेर ईश्वरपुर
प्रकाश मैनाली (इमेज) सर्लाही, फागुन २ । नेपालमा ठूला–साना गरी ४ हजारभन्दा धेरै सिमसार क्षेत्रहरु भएको अध्ययनहरुले देखाएका छन् । सर्लाहीमा प्राकृतिक सिमसारको संख्या नगन्य रहेकोमा भएकै सिमसारको समेत संरक्षण
सर्लाही, माघ २८ । वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं
प्रकाश मैनाली (ईमेज)सर्लाही । नेपाल सरकारले भारतीय सीमा नाका खोल्ने निर्णय गरेको डेढ साता बित्दा समेत सर्लाहीको मलंगवा स्थित भारतीय सीमा नाका अझै खुल्न सकेको छैन । जसले गर्दा दुबै
सर्लाही, माघ २६ । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालको मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ । वर्षौंदेखि उखु कृषकको करोडौं
सर्लाही । सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढेको छ । सरकारले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको हो । अहिले दैनिक जिल्ला प्रशासन कार्यालय मलंगवाबाट
सर्लाही, माघ २३ । सर्लाहीमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरणको १० दिन सम्ममा २ हजार ९ सय ७ जानाले खोप लगाएका छन । जिल्लास्थित २० वटै पालिकामा फ्रण्टलाईनमा काम गर्ने
सर्लाही, माघ २२ । सर्लाहीमा नेकपाको दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेको शव पोष्टमार्टमका लागि धरान लगिएको छ । वाग्लेको मृत्युको शंकास्पद देखिएकोले शव पोष्टमार्टमका लागि
प्रकाश मैनाली (इमेज)सर्लाही, माघ १५ । उखु किसानलाई लाखौं रुपैयाँ नदिएर ठगी गरेको अभियोगमा काठमाडौंबाट पक्राउ परेका पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी