सर्लाही, भदौ ११ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जनकपुर घर बताउने ती महिला
सर्लाही, भदौ ८ । सर्लाहीमा धानबालीमा ग्वारो किराको प्रकोप देखिएको छ । खेतमा प्रयोग गरिएको रासायनिक मलको मात्रा नमिल्दा किराको प्रकोप देखिएको हो । धान रोप्ने बेलामा पानी परेपनि पछि
सर्लाही, भदौ ३ । सर्लाहीमा ‘लकडाउन’को अवधिमा लागुऔषधको कारोबार बढेको छ । यस अवधिमा सबैभन्दा बढी लागुऔषध सोफी रक्सी ८४० कार्टुन बरामद गरिएको छ । त्यसैगरी, २२७ केजी गाँजा नियन्त्रणमा
सर्लाही, भदौ २ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गए पनि सर्लाहीमा आईसीयू र भेन्टिलेटरको अभाव रहेको छ । समुदाय स्तरमै संक्रमण फैलीए पनि उपकरण खरिद तथा जनशक्ति व्यवस्थापन नगर्दा
सर्लाही, साउन ३२ । सर्लाहीमा पनि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ । यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पुनः सात दिनका
सर्लाही । सर्लाहीमा जारी लकडाउनलाई आजबाट थप कडाई गरिने भएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित डीसीसीएमसी को मलङ्गवार बसेको बैठकले आज देखि लागू हुने गरी लकडाउनलाई
सर्लाही, साउन २४ । सर्लाहीमा समुदायस्तरमै कोरोनाभाइरसको संक्रमण फैलिएपछि लालबन्दी नगरपालिका ‘सिल’ गरिएको छ । संक्रमण फैलिन नदिन लालबन्दी बजारका औषधि पसलबाहेक अन्य पसल, व्यवसाय बन्द गरिएको हो । अर्को
सर्लाही, साउन २२ । सर्लाहीमा वर्षाका कारण करिव १५ हजार हेक्टर जमिनमा लगाएको धान नष्ट भएको छ । निरन्तर परेको पानी र त्यस पछि लागेको चर्को घामले गर्दा धान बाली
सर्लाही, साउन २१ । सर्लाहीमा मंगलबार रातीदेखि विद्युत् अवरुद्ध भएको छ । गएराति चलेको हावाहुरीसँगै आएको पानीका कारण सर्लाहीमा विद्युत् अवरुद्ध भएको हो । रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभि प्रसारण
सर्लाही । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढेपछि सर्लाहीमा लकडाउनको घोषणा गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी बन्दाबन्दीको