सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा निर्माण भएको पन्ध्र शैयाको अस्पताल भवन प्रयोगमा नल्याउँदा अलपत्र परेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले २०६९ जेठ २ गते शिलान्यास गर्नुभएको
सर्लाही । सर्लाहीको बरहथवा क्षेत्रमा शुक्रबार साँझ साढे ५ बजेबाट कर्फ्यू जारी छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा साँझ साढे ५ बजेबाट शनिबार बिहान
सर्लाही । सर्लाहीको बरहथवामा नगर अस्पताल सञ्चालको विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का
सर्लाही । सर्लाहीको बरहथवा बजार क्षेत्र तनावग्रसत बनेको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै
सर्लाही । सर्लाहीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा गएराति भएको मोटरसाइकल दुर्घटनामा चालक कौडेना सक्रौलका २० वर्षीय
सर्लाही । सर्लाहीका दुध उत्पादक सहकारी संस्थाले किसानबाट सङ्कलन गरको दुध बिक्रीको प्रबन्ध मिलाउन माग गरेका छन् । शुक्रबार लालबन्दीमा भएको अन्तक्र्रियामा सहभागी दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीले दुध बिक्री
सर्लाही । उखुको मूल्य तोक्नुपर्ने लगायतका माग राखी अनसनमा बस्दै आएका सर्लाहीको हरिवन नगरपालिका-११ का शेष इस्तिहारले अनसन तोडेका छन् । गत सोमबारदेखि ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेका
सर्लाही । सर्लाहीका उखु किसानले ४ घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । बढ्दो महँगी अनुसार उखुको मूल्य तोक्न माग गर्दै उनीहरुले सर्लाहीको हरिवनमा महेन्द्र राजमार्ग अवरुद्ध गरेका हुन् । सरकारले
सर्लाही । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् । विगत ५ महिनादेखि तलब नपाएपछि शिक्षकले विद्यालय बन्द गरेर गाउँपालिका तथा नगरपालिका कार्यालयमा एक सातादेखि
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकको पोखरीमा छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा