२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश खारेज

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो ।

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो

सर्वोच्च र उच्च अदालतमा नियुक्त छानबिन गर्न पूर्वन्यायाधीश फोरमको माग

काठमाडौं । पूर्वन्यायाधीश फोरमले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्त न्यायाधीशहरु असक्षम भएको भन्दै उनीहरुमाथि छानबिन गर्न माग गरेको छ । पूर्वन्यायाधीश फोरमले आइतबार काठमाडौंमा कार्यक्रम गरी सबै तहका न्यायाधीशहरुको

राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश

इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै कागजात अर्को सुनुवाइमा पेश गर्न पनि आदेश दिएको हो ।

संसद् विघटनको निर्णय सर्वोच्चद्वारा बदर, बल्झियो राजनीतिक संकट

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।

एआइजी बढुवाविरुद्ध परेको रिटमा सुनुवाइ भएन

सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको हो ।

सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । न्याय परिषद्को

सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मनोनयनअघि राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिमा आदेश जारी गरेको हो ।

संवैधानिक आयोगमा ओली सरकारले गरेका नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । शुक्रबारदेखि सुनुवाइ सुरु भएकोमा अर्को सुनुवाइ बुधबार गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो