Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


कमजोर हुँदै बारको आन्दोलन, दलदलमा फस्दै न्यायालय

यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।

बारका अध्यक्ष र न्यायाधीशहरुबीच छलफल सुरु

काठमाडौं । सर्वोच्च अदालतका न्यायधीशहरु र नेपाल बार एशाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ तथा सर्वोच्च बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएर अस्पताल

प्रधानन्यायाधीशको तजबिजी अधिकारमा कैँची, गोलाबाट कसरी तोकिन्छ पेशी ?

जोर बार वरिष्ठमध्येका ८ न्यायाधीश संयुक्त इजलासमा स्वतः रहन्छन् भने विजोर बार वरिष्ठ न्यायाधीशहरूले गोला तान्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि आजको इजलासमा सुनुवाइ प्रभावित

सर्वोच्चमा तोकियो गोला प्रणालीबाट पेसी

काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र

सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्न शुरुवात हुदै

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट वैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरे अनुसार आजदेखि उक्त प्रक्रिया अवलम्बन गर्न लागिएको

राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म बारको आन्दोलन जारी : वरिष्ठ अधिवक्ता शाक्य

काठमाडौं, मंसिर १२ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताउनुभएको छ । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना

‘थाल खाऊँ कि भात खाऊँ’को अवस्थामा बार, आफ्नै लागि प्रत्युत्पादक बन्दै आन्दोलन

एकातिर प्रधानन्यायाधीश विरुद्ध सहकर्मी न्यायाधीशहरूले नै सुरु गरेको विद्रोहबाट उनीहरू पछि हटेका छन् भने अर्कातिर राजनीतिक दलहरू आफ्नो मुद्दाप्रति बेखबर बन्दा उनीहरू ‘थाल खाउँ कि भात खाउँ’को अवस्थामा पुगेका हुन्

प्रधानन्यायाधीश बाहेकको इजलास गठन गर्न बारको आग्रह

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको बारले राजीनामा नआएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउनेसमेत जनाएको छ ।

मंसिर १५ गतेबाट गोलाप्रथामार्फत पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय

काठमाडौं, मंसिर ९ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा