रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उहाँले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।
माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
नेपालले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको नेतृत्वमा ५ जना न्यायाधीश सम्मिलित हुने संवैधानिक इजलास गठन हुन नसक्दा २०६८ सालमा दर्ता भएको अग्नि सापकोटाविरुद्धको मुद्दादेखि २ महिना अघि दर्ता भएको संवैधानिक आयोगका
मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।
ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा
काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पु¥याएपछि माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा