१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सर्वोच्चको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिश, उच्च अदालतमा १८ जना न्यायाधीश बन्दै

काठमाडौं, फागुन २८ । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदीलाई सिफारिश गरिएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा

आफ्नै राजनीतिक धरापमा फसेको कम्युनिस्ट सरकार

हरिविनोद अधिकारीसत्तामा रहेको अल्पमतको नेकपा एमालेको सरकारमा हिम्मत छ —तत्काल राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोल्ने ? हिम्मत छ प्रधानमन्त्री केपी शर्मा ओलीमा — प्रजातन्त्रको स्वाभाविक प्रवाह रोक्न अतीतमा

एमाले र माओवादी केन्द्र आज पनि एउटै लहरमा, दुई पार्टी अलगको पत्र पुग्यो संसद सचिवालयमा

काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र

सन्ध्या तिवारीले ‘उदाउँदो सूर्य’ नै पाउने, गोपाल किराँतीले नाम र चिन्ह दुवै फेर्नुपर्ने

निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

पूर्व एमाले र माओवादी केन्द्र आ-आफ्नो कार्यालयबाट सञ्चालन हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले

एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने, तिवारी र किरातीको पार्टीले नयाँ नाम राख्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ । सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली

देउवाको इच्छा पूरा, अब कता जान्छ कांग्रेस ?

६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।

सर्वोच्चको फैसलापछि माधव नेपाल पक्ष एमालेमै फर्कने

माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिनुभयो ।

भीम रावललाई प्रधानमन्त्रीको जवाफ: ‘तपाईं कुन पार्टीको हो भनेर सोध्न नपरोस्’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ । आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता