२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वोच्चका थप एकजना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, भदौ २ । सर्वोच्च अदालतका एक कर्मचारीमा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब

न्यायालय सुधारका नामममा बन्ने प्रतिवेदन आउँदैनन् कार्यान्वयनमा

यज्ञराज पाण्डे र सानु माली (इमेज) काठमाडौं, साउन ३१ । न्यायपालिकामा देखिएका विकृति–विसंगतिबारे अध्ययनका लागि समिति गठन गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशबीच होडबाजी नै चलेको छ । २०६२/०६३ यता आलोचित हुँदै

न्यायालयमा देखिएको विकृतिबारे अध्ययन गर्न सर्वोच्चमा अध्ययन समिति गठन

काठमाडौं, साउन ३० । न्यायपालिकामा देखिएका विकृति र विसंगतिबारे अध्ययन गर्न सर्वोच्च अदालतले पुन: अध्ययन समिति गठन गरेको छ । पटक-पटक विवाद भएपछि सर्वोच्चले न्यायालयमा भएका विकृतिको अध्ययन गर्न २०६२/०६३

सर्वोच्चलाई नेपाल बारको खबरदारी, न्याय परिषद्को औचित्यप्रति विज्ञहरुले उठाए प्रश्न

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २७ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीश नै न्यायनिरुपणमा सक्षम नरहेको निष्कर्ष निकालेको छ ।

सर्वोच्चमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगित

काठमाडौं, साउन २३ । कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण

न्यायालयको विचलनप्रति अधिवक्ताहरुको गम्भीर ध्यानाकर्षण

काठमाडौं, साउन २२ । न्यायाधीशहरुको पछिल्ला निर्णय/फैसलाले न्यायालयमा विचलन देखिएको भन्दै अधिवक्ताहरुले चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएका छन् । करिब ५० जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको तीन दिनसम्म चलेको बृहत्

सर्वोच्चका तीनजना सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका तीनजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुका सवारी चालक रहेको बताइएको छ । गत सोमबार सर्वोच्च अदालतका एक

रञ्जन कोइरालाको मुद्दामा नेपाल बारको मौनता, न्यायालयका लागि घातक

यज्ञराज पाण्डे र सुयेश मानन्धर (ईमेज)काठमाण्डौं, साउन १९ । पूर्वडीआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्च अदालतको फैसलाको चौतर्फी आलोचना हुँदासमेत मौनता सांधेको नेपाल बार एसोसियसनले फैसलाको तीन साता पुग्नै लाग्दा

पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामाथि अनेक प्रश्न: अब कता मोडिएला मुद्दा ? (भिडियो)

-दिपक श्रेष्ठ/ईमेजकाठमाडौं । सर्वोच्च अदालतले श्रीमती हत्या गरेको आरोपमा दोषी ठहरिएका शसस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चबाट भएको आफ्नै फैसला पुनरावलोकन गर्ने निर्णय गरेको छ । गत २०७६ साल ११

वरिष्ठताको मापदण्डमा न्यायाधीशको नियतमा प्रश्न

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन १७ । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेसम्बन्धी मापदण्ड जारी गरेको छ । विगतमा सर्वोच्चले न्यायालयमा अनुभवी व्यक्तित्वहरुलाई आफ्नो तजबीजमा वरिष्ठताको