१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चमा बिहीबार : इजलास बसेन, फुलकोर्ट बस्यो

इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।

अदालत बन्द नभएको सन्देश दिने प्रधानन्यायाधीशको प्रयास

न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उहाँले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिनुभएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशको मात्र इजलास, पाँचमध्ये चारवटा रिटमा सुनुवाइ

११ वटा इजलास तोकिए पनि अन्य न्यायाधीशले बहिस्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो इजलासका सबै मुद्दाहरू सक्नुभएको छ ।

भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं– वरिष्ठ अधिवक्ता थापा

बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

न्यायाधीशहरूको किचलोले सर्वोच्चमा बेन्च बसेन, न्याय सम्पादनमै असर

एकातिर अदालतका १४ न्यायाधीश र अर्कातिर नेपाल बार एशोसियसनको दवावका कारण प्रधानन्यायधीश राणा अहिले एकदमै कठिन मोडमा हुनुहुन्छ ।

सर्वोच्चका न्यायाधीशहरु छलफलमा, आजका लागि बोलाइएको फुट कोर्ट बैठक स्थगित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन् । मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने

सर्वोच्चका १४ न्यायाधीश ‘फुलकोर्ट’ मा सहभागी नहुने निर्णय

काठमाडौं, कात्तिक ७ । प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको ‘फूलकोर्ट’ बैठक सर्वोच्चका न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । राणाले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठक अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतले रुबी खानलाई हिरासतमा राख्ने मनासिब कारण नरहेकाले रिहा गर्न आदेश दिएको हो

भूमिसम्बन्धी आयोग विघटन गर्ने सरकारको निर्णयको सक्कल कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, असोज ११ । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयको सक्कल कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीशद्धय दिपककुमार कार्की र प्रकाशकुमार ढुङगानाको संयुक्त इजलासले विघटित

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, असोज ८ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण