१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुङगामा सवारी दुर्घटना, ७ जना घाइते

ओखलढुङगा । ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानी भञ्ज्याङ नजिकै भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले

मधेशमा दुर्घटनामा बढी बालबालिका र महिलाको मृत्यु

काठमाडौं । मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको छ । पछिल्लो ५ महिनामा सवारी दुर्घटनामा परि मृत्यु हुनेमा पुरुषको तुलनामा महिला र बालबालिकाको

सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी,

महोत्तरीमा सवारी दुर्घटना बढ्यो

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ

कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था

काठमाडौंको शंखरापुर र सानोभर्‍याङमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्‍याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, एक गम्भिर घाइते

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा मंगलबार साँझ जिपको ठक्करबाट मोटरसाइकलमा सवार

काठमाडौंको रबिभवनमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रबिभवनमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् ।