लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षणलगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्ने बाध्यताका कारण यातायात कार्यालयमा छिचोली नसक्नु भीड हुने गरेको छ ।
विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।
अहिले विज्ञापन खुलेर नयाँ आवेदन दिनेहरूको ट्रायल दिने पालो चार महिनापछि मात्र आउने विभागले जनाएको छ । यद्यपि आफूहरू छिट्टै गर्ने प्रयासमा रहेका उहाँले बताउनुभयो ।
काठमाडौं । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना
काठमाडौं । कोरोनाको महामारी बढेसँगै जारी गरिएको निषेधाज्ञाका कारण सात महिनादेखि सबै प्रकारका सवारी चालक अनुपति पत्र लाइसेन्स वितरण ठप्प भएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११