१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


सवारी साधन व्यवस्थापनमा म्यादी प्रहरी ठिक कि बेठिक ?

काठमाडौं । तपाई कतै सवारी साधनमा सवार पो हुनुहुन्छ कि ? व्यस्त सडकमा बाटो पो काट्दै हुनुहुन्छ कि ? यदि त्यसो हो भने विशेष होशियारी गर्नुपर्ने बेला आएको छ ।