राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार सोही निर्णयलाई प्रस्ट पार्नका लागि भन्दै प्रशासनले अर्को सूचना प्रकाशित गरेको छ । जसमा जोरविजोर लागू नहुने सवारीसाधनहरुको विषयमा पनि प्रष्ट पारेको छ ।
‘जाडो महिना भएकाले न्यानोका लागि धेरैले मास्क प्रयोग गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘गर्मी महिनामा हामीलाई पनि मास्क प्रयोग गर्न मन लाग्दैन, त्यसैले बानी सुधार्न आवश्यक छ ।’
दुर्घटना हुन्छ, प्रहरीले सवारी साधन नियन्त्रणमा लिन्छ । तर, वर्षौंसम्म सवारी धनी लिन नआउँदा प्रहरी कार्यालय परिसर मोटरसाइकल ग्यारेज परिणत भएको छ । ठाउँको अभावमा सवारीसाधन अस्तव्यस्त अवस्थामा छन् ।
भ्यानमा रहेका बाह्रदशीका किमारी निरौला, रन्जिता निरौला गीता घिमिरे, दुर्गा घिमिरे र कचनकवल गाउँपालिकाका १२ वर्षीय विशाल पौडेल घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।
भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।
काठमाडौं, मंसिर १४ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषण व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ । जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास
जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)को १९ र २०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको स्थानीयको गुनासो छ ।