१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीमा सवारीको गति चेकजाँच अभियानलाई दिइयो तिब्रता

सिन्धुली । सिन्धुलीको बीपी राजमार्गमा गुडने सवारीका साधनहरुको गति चेकजाँचको अभियानलाई तिब्रता दिइएको छ । केही समय यता सिन्धुली जिल्लाको वीपी राजमार्गमा सवारी दुर्घटना बढेर धनजनको क्षति बढेसंगै जिल्ला ट्राफिक