१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘सशस्त्र प्रहरीलाई आफ्नै संगठनको चेन अफ कमाण्डमा चल्न दिनुपर्छ’

‘काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल विधेयकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश र कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने सांसदहरुले बताएकाछन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले सशस्त्र प्रहरीको परिचालन

नेपाल एपीएफ अस्पताललाई मेडिकल कलेजमा विस्तार गरिने

काठमाडौं । सशस्त्र प्रहरी महनिरीक्षक राजु अर्यालले नेपाल सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले देशमा आइलागेका प्राकृतिक विपत्ति, कोरोना महमारी र भूकम्पका बेला हजारौंको स्वास्थ्य उपचार गरेको भन्दै आगामी दिनमा अस्पताललाई मेडिकल

सशस्त्र प्रहरीको अनिवार्य अवकाशसम्बन्धि मुद्दाको परमादेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था ऐनमा समेट्न परमादेश जारी गरेको छ । गत असोज १० गते न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १ करोड बढीको अवैध सामान बरामद

नवलपरासी । नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ । जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर

दशैंको दिन सशस्त्र प्रहरीले काठमाडौंमा निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरीले विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क

बैतडीमा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं । बैतडीमा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका ८ का सशस्त्र प्रहरी हवलदार नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका

बारामा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको हत्या

काठमाडौं । बाराको पचरौतास्थित नेपाल–भारत दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । ६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता नगरपालिका १ का

सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा

सशस्त्र प्रहरीद्वारा एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपैयाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक

‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप छैन’

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताउनुभएको छ । सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक