१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सशस्त्रका २३८ डीएसपीको सरूवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा गरेको छ । सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्णय अनुसार उनीहरुको सरूवा गरिएको