उनीहरूले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको बताए ।
पार्टीको नभई आफ्नो चिन्ता गर्ने नेतृत्वका आकांक्षी र उनीहरूको मनसायले पटक–पटक कार्यतालिका प्रभावितको पीडा खेपेका पार्टीका नेता तथा कार्यकर्ता अझै पनि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा सशंकित छन् ।
फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनिले मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ ।
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा देशभर फोरजी वायरलेस होम र एमएमएस प्याक सेवाको सुरुवात गरेको छ । एफटीटीएच इन्टरनेट नपुगेको स्थान र धेरै डाटा प्रयोग गर्नुपर्ने प्रयोगकर्ताहरूका
पोखरा । पर्यटकीय क्षेत्र पोखराको पर्यटन कोरोनाको प्रभावले नराम्ररी थला परेको छ । तर, पछिल्लो समयमा पोखरेली आकाशमा प्याराग्लाइडिङ ताँतीले भने केही उत्साह थपेको छ । करिब ६ महिनासम्म ठप्प