काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद
काडमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउनु परेको दाबी गर्नुभएको छ । ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ भन्ने एक महिने
बझाङ । बझाङका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएपछि छात्र छात्राहरुलाई यौन शिक्षा बुझ्न सहज भएको छ । शिक्षकहरु समेत विद्यार्थीहरुलाई खुलेर यौन शिक्षा अध्यापन गराउन सक्ने भएका छन्
१९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय बुटवलले जनाएको छ ।
आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई उनको सल्लाह छ । अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना नियमित कामलाई निरन्तरता दिन पनि उनको सुझाव छ ।
उनीहरूले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको बताए ।
सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।
कोरोना संक्रमणका बिरामीको चाप बढ्दै गएपछि विभिन्न संघ–संस्थाहरूको सहयोगमा अक्सिजन आपूर्तिका कारण उपचारमा सहज हुँदै आएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।
पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।
सानो घर, खरको छानो, अस्तव्यस्त वातावरणकाबीच शिक्षा स्वास्थ्यको चेतनामा समेत कमी भएको टोल अहिले भने परिवर्तन भएको छ । दैनिकी नै कठिन भइरहँदा नगरपालिका र लुमन्ती नामक संस्थाको सहयोगमा उनीहरूले