काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ । बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी
एमालेको सूर्य चुनाव चिन्हबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित त्रिपाठीले नयाँ पार्टी खोल्नुभएको हो । दल दर्तापछि उहाँको पार्टीले १७ जिल्लाको विवरण मात्र निर्वाचन आयोगमा बुझाएको
अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताउनुभएको हो ।
काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिकाले ४० जना किशोरीहरुका लागि आत्मरक्षा तालिम दिएको छ । नमोबुद्ध नगरपालिका ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयमा ३ दिनसम्म तालिम दिईने छ । नमोबुद्ध नगरपालिका
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुनेभएको छ । तर यथास्थितिमा भने एमसीसी सम्झौताको पक्षमा पार्टी नभएपनि सैद्धान्तिक छलफलमा भने सहभागी हुने नेकपा (एस) का
१६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार समितिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मन्त्री साहले कसैको राष्ट्रको नाममा शपथग्रहण गर्दा राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिनुभएको थियो । उहाँहरूले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिनुभएको थियो
उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।