केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते नै समापन हुने बताउनुभयो ।
चीनका वरिष्ठ जलवायु वार्ताकार सिए छेनहुवाले पेरिस प्रतिवद्धता र अहिले भइरहेका क्रियाकलापबीच ठूलो खाडल छ भन्ने कुरा दुवै पक्षले स्वीकारेको बताउनुभयो ।
क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।
बैठकपछि मेयर शाक्यले स्थानीयहरूलाई असर नपर्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।
उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।
‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’
अब बाँकी क्याम्पसहरूको विवरण पनि अघि बढाइने छ । पुस २३ गते भएको सहमति अक्षरस पालना गर्ने विश्वविद्यालयको प्रतिबद्धता पछि विश्वविद्यालयलाई समय दिन तयार भएको आंशिक प्राध्यापक संघका सहअध्यक्ष राजन
'हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’
उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’