२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।