८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आत्मदाहबाट निधन भएका प्रेमप्रसादलाई तत्काल सहीद घोषणा गर्न माग

काठमाडौं । आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यलाई तत्काल सहीद घोषणा गर्न माग गरिएको छ । आचार्य बन्दु समाज नेपालले मंगलबार संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहबाट बुधबार निधन