७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जसपा सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, छलफलका लागि भदौं ८ को पेशी

काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका तीन सांसदलाई थमौती गर्ने आदेश दिन अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको

दार्चुला घटनाको प्रतिवेदन आउनेवित्तिकै आवश्यक कदम चाल्न सरकार दृढ छः गृहमन्त्री खाँड

बैठकमा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँडले सत्यतथ्य बुझ्ने काम भइरहेकाले समितिले दिने प्रतिवेदनमा टेकेर सरकारले उपयुक्त निर्णय गर्ने प्रतिवद्ध

कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने

सुर्खेत । कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने भएका छन् । सर्वोच्व अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मतका पक्षमा मत हाल्छौं–रामकुमारी झाँक्री

काठमाडौं, साउन ३ । नेकपा एमालेकी नेतृ एवं प्रतिनधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि

राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनबाटै स्पष्ट पार्न सांसदहरुको जोड

काठमाडौं, असार २४ । संक्रामक रोगबाट प्रभावितका लागि दिइने राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै

लुम्बिनीका चार सांसद्को पदको विषयमा असार २१ गते पूर्ण सुनुवाइ हुने

उपेन्द्र यादव पक्षको कारबाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसदको पल रहने वा नरहने विषयमा सुनवाइ हुन लागेको हो ।

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश(आदेशसहित)

काठमाडौं, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलाशले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति

घनश्याम भुसाल भन्छन्– म बाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु

मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने, पेशीमै चढेन मुद्दा

काठमाडौं, जेठ ११ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सुनुवाई नहुने भएको छ । देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित