काठमाडौं, असोज १२ । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदन्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । विभिन्न राजनीतिक दलबाट नेतृत्व
काठमाडौं, असोज ११ । सांसदहरुले वस्तुको प्रत्यक्ष विक्रि सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरु माथिको निगरानी बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा
काठमाडौं, असोज ११ । घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुले माग गरेका छन । खाडी मुलुकमा श्रमिकहरु सधै जोखिममा
काठमाडौं, असोज ९ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा बालबालिका समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरकरुपले सबल व्यक्तिहको ‘पीसीआर’ परीक्षणलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको
काठमाडौं, असोज ९ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा
काठमाडौं, असोज ८ । सांसदहरुले कोरोनाभाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका
डडेल्धुरा, असोज ८ । चारपटक प्रधानमन्त्री भइसक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको अधिवेशनको चहलपहल बढ्न थालेको छ । प्रतिनिधिसभाका लागि डडेल्धुराबाट सांसद निर्वाचित सभापति देउवा २७ महिनायता
काठमाडौं, भदौ २९ । सांसदहरुले महिलालाई खाडी मुलुकमा घरेलु श्रमका लागि जान रोक लगाउन माग गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा
काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए/गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन् । कोरोनाका कारण उपत्यकालगायत देशभरको जनजीवन
काठमाडौं, भदौ २४ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताउनुभएको छ । विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी