२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभामा वामदेवः संविधानको मर्ममाथि प्रहार

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ १९ । वि.सं. २०७४ सालको निर्वाचनमा जनताले नपत्याएका पात्र हुन्, नेकपा उपाध्यक्ष वामदेव गौतम । तरपनि गौतमलाई राष्ट्रियसभामा लगेर सांसद बनाउने निर्णय नेकपाले गर्‍यो ।

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टि

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी

जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव !

काठमाडौं, भदौं १४ । कोरोना भाइरसको संक्रमणबाट जेलमा रहेका कैदी बन्दीहरु प्रताडित हुन थालेपछि सांसदहरुले छलफल चलाएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले पछि फर्किने सम्झौता गरेर भए पनि

मलाई कोरोना भएको छ, सतर्क रहनु–उद्योगी विनोद चौधरी

काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको

सांसदहरुले ग्रहण गरे नयाँ लोगो

काठमाडौं, भदौ १ । अद्यावधिक नक्साअनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन् । सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको

दैनिक २२ केसरा लसुन खाएँ, कोरोना मुक्त भएँः सांसद प्रदीप यादव

काठमाडौं, साउन २७ । सांसद प्रदीप यादवले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । आफ्नो पीसीआर परीक्षण रिपोर्ट सामाजिक सञ्जालमा राख्दै यादवले यस्तोमा नआत्तिन सबैसँग अपील पनि गर्नुभएको छ । १२

बेलायती सांसदको नेतृत्वमा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

काठमाडौं, साउन २७ । नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवद्र्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरिएको छ । बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा

वर्तमान निर्वाचन प्रणालीको विरोध

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १७ । निर्वाचनमा हुने अपारदर्शी खर्चका कारण वर्तमान निर्वाचन प्रणालीप्रति बढ्दै गएको असन्तुष्टि विरोधको तहसम्म पुगेको देखिन्छ । निर्वाचनको मुखमा हुने यस्ता विरोधले प्रणाली सुधारमा

‘एमसीसी’ विषयमा उद्योगमन्त्री भट्टलाई ‘ज्यानमार्ने’ धम्की, सांसदहरुलाई पनि आयो धम्की

काठमाडौं, साउन १५ । उद्योगमन्त्री लेखराज भट्टले ‘एमसीसी’ सम्झौताका विषयमा आफूलाई ज्यानमार्ने धम्की आएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले

सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै आपत्ति

काठमाडौं, साउन १४ । सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका