काठमाडौं । सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन्
काठमाडौं । प्रसतनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बहिबारको बैठकमा सांसदहरुले देशभर बढेको गर्मीले जनजीवन प्रभाबित भएको, गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गर्नुभएको छ । सभामुख देवराज घिमिरेले सोमबार संसद सचिवालयमा आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित कंसाकारलाई सांसद पदको शपथग्रहण
काठमाडौं । जनताको आवाज प्रकट गर्ने सार्वभौम संसदका जिम्मेवार जनप्रतिनिधिले संसद हाता नैै नटेकी पारिश्रमिक बुझ्ने गरेका छन् । ठूला दलका शीर्ष नेतृत्वले यस्ता बेथितिको नेतृत्व लिएको देखिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद नचलाउने नियत देखिएको आरोप लगाउनु भएको छ । शुक्रबार नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष एवं पूर्व प्रधमामन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरमा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । बुधबार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयकराष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै
काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न
काठमाडौ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा
काठमाडौं । संघीय संसद्को चालु अधिवेशनभित्रै सम्पती शुद्धीकरण निवारण ऐन टुङ्गोमा पु¥याउनुपर्नेमा संसदहरुले जोड दिएका छन् । सोमवारको प्रतिनिधि सभा अन्तर्गतको कानून,न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पती शुद्धीकरण निवारण