२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन्, कस्तो दल राष्ट्रिय दल हुन्छ ?

काठमाडौं । राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त

बीजेपीबाट चुनाव लड्न अभिनेत्री कंगनाको चाहना

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन् । उनले भनिन्, ‘भाजपाले चाहेमा चुनाव लड्छु । कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन्

डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न सांसदहरुको माग

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गर्नुभएको छ । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य

सांसद रत्न थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रत्न थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ । थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले

गोरखा सैनिककाे तत्काल माग पूरा गर्न सरकारसँग सांसद दिव्यमणिकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद

कर्जा प्रवाहको कार्यक्रम प्रभावकारी बनाउन सरकारसँग सांसद पहाडीकाे माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद सत्य पहाडीले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य

प्रतिनिधिसभा शून्य समयमा बाढीको कहरदेखि राष्ट्रपतिको रहरसम्मका कुरा

सांसद दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउनुभयो । नागरिकता विधेयक संसदकाे दुवै सदनबाट पारित भएर अहिले राष्ट्रपतिकाे कार्यालयमा अड्किएकाे छ ।

न्यायाधीश नियुक्ति समानुपातिक र समावेशी गर्न सांसद अगरियाको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद अगरियाले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरे अनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सरकार तल्लो तहका कर्मचारीको मनोबल घटाउन चाहन्छ : सांसद विक

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद विकले शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले

हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सांसद विशंखेको माग

‘नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि गठित समितिहरूले