२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछ: सांसद जैरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताउनुभएको छ । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा

सांसद मुसलमानको प्रश्न– ‘एम अधिकारी को हुन् ? गभर्नर कि किसान ?’

सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताउनुभयो ।

निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण: सांसद त्रिपाठी

काठमाडौं । प्रतिनिधि सभाका सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बाेल्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले

प्रतिनिधि र प्रदेशसभा सांसदको कार्यकाल सकिसक्यो : सांसद देवकोटा

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर

ओलीप्रति महतको व्यङ्ग्य– ‘शपथ खुवाउनेले एउटा र खानेले एउटा नगरौं, एउटै गरौं’

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक

छानबिन समितिमा भएका एमाले सांसद भन्छन् : प्रतिवेदन अपूर्ण छ, हाम्रो असहमति छ

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै समितिमा भएका एमाले सांसदहरूले प्रतिवेदन अपूर्ण भएको बताए । उनीहरूले प्रतिवेदनमा एमालेका चारै जना सांसदहरूको असहमति रहेको जिकिर गरे ।

तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्छ : सांसद विश्वकर्मा

मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।

वास्तविक तथ्याङ्क आउने गरी विधेयक ल्याउन आवश्यक : सांसद विशंखे

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकमाथिको छलफलमा बोल्दै सांसद विशंखेले तीन तहकै सरकारले तथ्याङ्कलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्याङ्क विधेयक ल्याउनुपर्नेमा जोड

सांसदले समयको ख्याल गर्न नसक्दा आधामै टुङ्गिन्छ वाक्य

शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले समयको पावन्दीमा रहेर विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुङ्ग्याउनुपर्‍यो । सांसदहरूले धेरै विषयवस्तु राख्न त खोजे तर कुनै पनि विषयलाई पूरा गर्न सकेनन्

प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैं पाले : सांसद धामी

‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के