१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : अमेरिकी सांसद भण्डारी

एक साताको नेपाल भ्रमणका लागि आउनुभएका सांसद भण्डारीले गृह जिल्ला पर्वतमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजनीतिक दलहरू जुनसुकै विचारबाट अघि बढे पनि मुलुक विकासको एउटै स्वार्थ हुनुपर्ने बताउनुभयो ।

प्रदेश २ का १० सांसदले रोजे लोकतान्त्रिक समाजवादी

प्रदेश २ को प्रदेशसभामा जसपाका कुल ५५ जना प्रदेशसभा सदस्यहरू रहेका थिए । जसमा पूर्वराजपाबाट २५ जना सांसद थिए ।

एमालेद्वारा लुम्बिनी प्रदेशका सभामुखकाे राजीनामा माग

सभामुखले न्यायाधीशले झैँ फैसला गरी सदनमा जानकारी गराउन नपर्ने निर्णय गर्नु विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत भएको एमालेको निष्कर्ष छ ।

माधव नेपाललाई साथ नदिएका नेताहरूको एकताका लागि अझै प्रयास गर्ने निष्कर्ष

उहाँले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले

कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन

पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

लुम्बिनी प्रदेशका दुई सांसद्लाई पदमुक्त गर्न एमालेको पत्र

खत्री एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।

अफगानिस्तानमा रहेको नेपालीको अवस्थाबारे जानकारी गराउन एमालेको माग

उहाँले अफगानिस्तानमा उत्पन्न राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

शून्य समयमा सांसद : ब्रिटिस आर्मी हुँदै महाकालीदेखि एमसीसीसम्म

सांसद धर्मशिला चापागाइँले पूर्व प्रधानमन्त्री ओलीले जनयुद्धका घाइतेलाई उपचार गर्न आफ्नो पार्टी कार्यालयमा बोलाएको प्रति टिप्पणी गर्दै ओलीसँगै जेल बसेका दुर्गा अधिकारी र मानबहादुर तामाङको अवस्था बारे ओलीलाई प्रश्न गर्नुभयो

‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।