यस्तै प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धनका लागि २ अर्ब २ करोड, खानेपानी योजनाका लागि १ अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास
परीक्षणका लागि स्वाब संकलन संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिने संसद सचिवाललयले जनाएको छ ।
दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।
वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।
सोमबार भने उनीहरूले कुल प्रसाद केसीलगायतले आफूहरूको हस्ताक्षर किर्ते भएको आरोप लगाएका छन् ।
आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको निवास अगाडि धर्ना बस्ने क्रममा प्रहरी र विपक्षी सांसदहरूबीच भनाभन भएको थियो ।
दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।
संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।
एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।