परासी । सबै खाले मानवीय विभेदकाविरुद्ध मेची-महाकाली साइकल यात्रामा निस्केका तीन पत्रकार महिलालाई नेपाल पत्रकार महासंघ नवलपरासी शाखाल सम्मान गरेको छ । विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबै खाले भेदभावका बारेमा
काठमाडौं । रुपन्देहीबाट गौतमबुद्धको शान्ति सन्देशसहित तीन दिने लुम्बिनीदेखि भारतको कुशीनगरसम्मको साइकल यात्रा सुरू गरेको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शुक्रबारदेखि साइकल यात्रा
साइकल पर्यटनको उपयुक्त स्थलको रूपमा विकास गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साइकल र्याली अभियानमा ५ प्रदेशका साइकल राइडरले सहभागी थिए ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।
सहासिक यात्रालाई आफ्नो जीवनयात्रा बनाएका बेन्टोको विगतले उनलाई यसमा लाग्न प्रोत्साहित गरेको उनी बताउँछन् । पोर्चुगलमा सन् २०१७ मा बाइकरेसिङ्गमा ठूलो दुर्घटनामा परेका उनलाई चिकित्सकले नयाँ जीवन दिए ।
साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टी–सर्ट प्रर्दशन गरेका थिए ।
काठमाडौं, चैत २ । ‘पेडल फर एजुकेशन’ स्लोगनका साथ शुरु भएको परोपकारी साइकल यात्राको तेस्रो दिन साइकल यात्री देवेन्द्र बस्न्यातले काठमाडौंदेखि हेटौंडाको यात्रा थाल्नुभएको छ । परोपकारी संस्था हेल्प नेपाल
झापा । पर्यटन प्रवद्र्धन र दुर्घटना न्यूनिकरणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदेश १ ट्राफिक प्रहरीको नेतृवमा साइकल यात्रा सुरु गरिएको छ । कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण फेरिएको
इलाम । हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारासहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी