६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


साइप्रासले सिरियालीलाई शरणार्थीको मान्यता नदिने

एजेन्सी । साइप्रासले शरण लिन पुगेका सिरियालीलाई शरणार्थीको मान्यता नदिने घोषणा गरेको छ । द्वन्द्वका कारण बिस्थापित भएका हजारौंको संख्यामा सिरियाली नागरिकहरु साइप्रस आउने क्रम जारी रहेकाले साइप्रसले उनीहरूको शरण