८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको मुख्यालयमा साइबर आक्रमणपछि आपतकाल घोषणा

एजेन्सी । अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको मुख्यालयमा भएको साइबर आक्रमणपछि आपतकाल लागु गरिएको छ । आक्रमण पछि इन्धन पाइपलाइन सेवा पूर्ण रुपमा प्रभावित भएको भन्दै आपतकाल लागु गरिएको हो