२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापामा ट्रिपरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । बागमती प्रदेश–०३–००१–क २१२ नम्बरको ट्रिपरले साइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको