एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा रोकेको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जेम्स वार्ड प्रौजले पहीलो गोल गरे ।
काठमाडौं । म्यान्चेस्टर सिटी र साउथह्याम्पटन एफ.ए कप फुटबल प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी सेमि फाईनलमा पुगेको हो ।
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले निर्णायक गोल गरे । जितसँगै एभर्टनले
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सोमबार साउथह्याम्पटन सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लिभरपुल र साउथह्याम्पटनबीचको खेल साउथह्याम्पटनको मैदानमा हुनेछ ।
काठमाडों । इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर यसपछि साउथह्याम्पटनका
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन लिभरपुलले सहज जित निकाल्दा म्यान्चेस्टर सिटी पराजित भएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले पराजित गर्यो ।