१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हज यात्रामा रहेका १४ जनाको गर्मीले मृत्यु

एजेन्सी । मुस्लिमहरुको महान पर्व इद मनाउन साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै उच्च तापमानका

इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह

काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गर्नुभएको छ । साउदी राज्यको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलका अनुसार विदेशमन्त्री साउदले

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्ड

एजेन्सी । साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१

साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

एजेन्सी । साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएकाे छ । यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हाे । घटनामा करिब २९ जना घाइते

एसियन विन्टर गेम साउदीमा

काठमाडौं । सन् २०२९ मा हुने एसियन विन्टर गेम्स साउदी अरबमा हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २०२९ को विन्टर एसियन गेम्स साउदीमा गर्ने निर्णय गरेको हो ।

साउदी अरबका नेतासँग वाइडेनको भेटवार्ता

वाइडेनले साउदी अरबको भ्रमण अन्त्य गर्नु पूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ

हज यात्राका लागि शुल्क निर्धारण, जेठ २३ गतेभित्र रकम जम्मा गर्न आग्रह

काठमाडौं । साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरब सरकारले

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड

साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते

एजेन्सी । साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते भएका छन् । यमनको हुथी विद्रोहीविरुद्ध लड्न साउदी अरब नेतृत्वको सैनिक गठबन्धनअन्तर्गतको हवाइ प्रतिरक्षा टोलीले आभा विमानस्थलमा राखेको

साउदी अरबकी राजकुमारी तीन वर्षपछि रिहा

काठमाडौं । साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन् । सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो । राजधानी