१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको

साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

काठमाडौं । साझा यातायातले सोमवारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ । साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सुभारम्भ

साझाले थप ४० वटा विद्युतीय बस खरिद गर्दै

काठमाडौं, असोज २२ । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिसी)सँग खरिद सम्झौता गरेको छ । साझाले सो कम्पनीसँग ४० वटा विद्युतीय बस

काठमाडौं उपत्यकामा गुड्न थाले साझा बस: बसमा आधा मात्रै यात्रु, मास्क अनिवार्य

काठमाडौं । सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा आएको छ । लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा आजबाट सेवा सुरु गरेको हो । साझाले